११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ ★   ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग ★   सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु ★   साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित ★   बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र ★   सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: मन्त्री गुरुङ ★   सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र ★   साफ महिला च्याम्पियनसिपः साविक विजेता बङ्गलादेश फाइनलमा प्रवेश ★   नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्दा कारोबार रकम चार अर्ब ७३ करोड

समाज

सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्, डोजर र दुवानी गर्ने ट्याक्टर नियन्त्रणमा

फाइल तस्वीरम्याग्दी — म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म ...

करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको उपचारको क्रममा मृत्यु

प्रतिकात्मक तस्वीरबैतडी — करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयबैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा ...

मन्त्री फेरिए पनि राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ : मन्त्री बस्नेत

फाइल तस्वीरललितपुर — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै ...

लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला आज हुने सम्भावना

फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आज हुँदैछ । सन्दीपविरुद्ध उक्तमुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । आज ...

लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

फाइल तस्वीरगलकोट — ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको ...

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

फाइल तस्वीरबैतडी — तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका ...

मजदुरबाट मालिका बनेका राजन, सङ्घर्ष र मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत

म्याग्दी — अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ ...

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन सभापति लामिछानेको आग्रह

फाइल तस्वीरकाठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक सद्भाव विथोल्ने ...

आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी

काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको ...

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

साङ्केतिक तस्वीरबागलुङ — भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण ...