१२ असोज २०८०, शुक्रबार
फुङ्लिङ — ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ...
१२ असोज २०८०, शुक्रबार
ढोरपाटन — बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको ...
११ असोज २०८०, बिहिबार
महेन्द्रनगर — बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — प्रहरीले दोलखाबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार गएराति दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट अवैध सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी खड्काले ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर ...
११ असोज २०८०, बिहिबार
म्याग्दी — म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन ...
११ असोज २०८०, बिहिबार
भोजपुर — भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै ...
१० असोज २०८०, बुधबार
उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी ...
१० असोज २०८०, बुधबार
तस्वीरः शुक्लाफाँटामा देखिने सयौँ बाह्रसिङ्गाको झुण्ड । कञ्चनपुर — महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको ...
१० असोज २०८०, बुधबार
फाइल तस्वीर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । काठमाडौँ — बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...