१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै ★   यी १७ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न आग्रह ★   कार्यसम्पादन सम्झौताको अनुगमन गर्दै प्रधानमन्त्री कार्यालय, प्रधामन्त्रीले मन्त्रीलाई र मुख्य सचिवले सचिवलाई सक्रिय पार्दै ★   आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय ★   देशभर पश्चिमी वायुसँगै स्थानीय वायु र भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव ★   पर्यटक लोभ्याउने चुरेको फेदमा अवस्थित ‘गोसाइ डाँडा ताल’ ★   आइसिसी पुरुष क्रिकेट विश्वकपः नेपाल अमेरिकासँग तीन विकेटले पराजित ★   धरानमा मादलको बिक्री बढ्दो ★   जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित ★   मुग्लिन–पोखरा सडक खण्डको दमौली बजारमा सडक विस्तारको काम सुरु ★   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   न्याय परिषपरिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार

समाज

महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन ...

प्राचीन सहर बनेपा : जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ

तस्वीर : राससकाभ्रेपलाञ्चोक — प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले ...

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

फाइल तस्वीरदमौली — तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, ...

फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

फाइल तस्वीरवीरगञ्ज — कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको ...

सर्पले टोकेर एक महिलाको मृत्यु

फाइल तस्वीरसुरुङ्गा (झापा) — झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ...

चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो बरामद

साङ्केतिक तस्वीरकाठमाडौँ — हिजो शनिबार साँझमात्रै प्रहरीले रसुवाबाट चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय ...

धादिङ अस्पतालले ७९ वटा निःशुल्क बेड उपलब्ध गराउने

फाइल तस्वीरः धादिङ जिल्ला अस्पताल ।धादिङ — धादिङ जिल्ला अस्पतालले आजदेखि बिरामीहरुका लागि ७९ वटा बेड निःशुल्क गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको उक्त अस्पतालले आवश्यकताको आधारमा वेड सङ्ख्या थपेर ९० बेडमा बिरामीको उपचार ...

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत

तस्वीरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । ललितपुर — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था ...

अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै निगम

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी ...

समाजवादी चिन्तक गिरीको अस्तु काशी लगियो

फाइल तस्वीरः समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरी । काठमाडौँ — नेपाली काङ्ग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवंम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक ...