२४ असोज २०८०, बुधबार
फाइल तस्वीर काठमाडौं — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारसँग ड्राइभर र व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) को यकिन विवरण मागेको छ । ड्राइभर र पीएसओको सहि ठाउँमा सदुपयो भएको छ या दुरुपयोग भएको छ ...
२४ असोज २०८०, बुधबार
बागलुङ — वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । ...
२४ असोज २०८०, बुधबार
फाइल तस्वीर वालिङ — स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक ...
२४ असोज २०८०, बुधबार
किमाथाङ्का — सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ...
२३ असोज २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । ...
२३ असोज २०८०, मङ्गलबार
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो । ...
२३ असोज २०८०, मङ्गलबार
चितवन — सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर ...
२३ असोज २०८०, मङ्गलबार
सिन्धुली — “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।” सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय ...
२२ असोज २०८०, सोमबार
फाइल तस्वीरः हमासले आक्रमण गरेको इजरायली क्षेत्र । काठमाडौँ — तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । ...
२२ असोज २०८०, सोमबार
फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठक निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्मा । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलको घटनामा परी मृत्यु भएका परिवारहरुका लागि राहत उपलब्ध गराउने निर्णय ...