०९ भदौ २०८०, शनिबार
साङ्केतिक तस्वीरबागलुङ — भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण ...
०८ भदौ २०८०, शुक्रबार
तस्वीरभक्तपुर — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा आज शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरबैतडी— बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो । ...
०८ भदौ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिनी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा प्रहरीले ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरसिन्धुपाल्चोक — अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण क्षति पुगेको हो । बाढीकै कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले यतिबेला नेपालमा मनसुन सक्रिय रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेकोले देशभर सामान्यदेखि पूर्ण ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ । सांसदहरुले बालसुधार गृह भित्रै भएको ...
०७ भदौ २०८०, बिहिबार
तस्वीरः जीर्ण बन्दै गरेको घर ।भरतपुर — इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । पहिले जस्तो गाउँमा चहलपहल छैन गाउँमा। धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरः नेपाली काङग्रेस सभापति शेरबहादुर देउवा । काठमाडौँ — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभएको छ । गौरा ...