११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ ★   ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग ★   सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु ★   साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित ★   बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र ★   सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: मन्त्री गुरुङ ★   सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र ★   साफ महिला च्याम्पियनसिपः साविक विजेता बङ्गलादेश फाइनलमा प्रवेश ★   नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्दा कारोबार रकम चार अर्ब ७३ करोड ★   सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली ★   थाई एयर एसियाको उडान निलम्बित

समाज

नौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका ...

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

त्रिशूली — काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री ...

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन — सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको हो । अहिले पहिरो पन्छाउने ...

दश जना सहसचिवहरुको सरुवा, अध्यागमन विभागको महानिर्देशकमा तामाङ

फाइल तस्वीरः गृह मन्त्रालय । काठमाडौँ — गृहमन्त्रालयले आफ्नो मातहतका केही सह–सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले दश जना सहसचिवहरुको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सरुवा गरेका सहसचिवहरुमध्ये रुद्रसिंह तामाङलाई अध्यागमन विभागको ...

आतङ्ककारी क्रियाकलापलाई सरकारले उल्टै प्रोत्साहित गरिरहेको ओलीको आरोप

फाइल तस्वीर: एमाले का अध्यक्ष खड्गप्रसाद शर्मा ओली । काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय ...

आफ्नै मान्छेहरुबाट नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको छ : मन्त्री किराँती

फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा ...

ड्यानियल आँधीका कारण भीषण बाढी, एक सय पचास जनाको मृत्यु, सार्वजनिक एवं निजी सम्पत्तिको व्यापक विनाश

फाइल तस्वीरलिबिया — भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार लिबियाको बेन्गाजीस्थित डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको ...

स्थानीयको माग सम्बोधन गरेर लप्सेफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति

काठमाडौँ — सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज ...

स्क्रब टाइफसबाट ४८ वर्षीया महिलाको मृत्यु

साङ्केतिक तस्वीरचितवन — जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेकी हुन् । ...

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष, दुई छाकको जोहो गर्नै मुस्किल

मलेखु — धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म ...