११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र ★   सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: मन्त्री गुरुङ ★   सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र ★   साफ महिला च्याम्पियनसिपः साविक विजेता बङ्गलादेश फाइनलमा प्रवेश ★   नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्दा कारोबार रकम चार अर्ब ७३ करोड ★   सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली ★   थाई एयर एसियाको उडान निलम्बित ★   जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी ★   प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ :मन्त्री भण्डारी ★   बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमलीका लागि घरआँगनमै पुग्छन् फूल व्यापारी ★   बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह ★   के एआईले मानिसजस्तै सोच्न सक्छ ? ★   ‘कर्मचारी दर्पण २०८१’ लोकार्पण ★   प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै ★   लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी ★   तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

समाज

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

प्रतिकात्मक तस्वीरभेरीगङ्गा — कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । ...

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या, चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

साङ्केतिक तस्वीर काठमाडौँ – काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार तीनकुनेस्थित ...

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व होः अध्यक्ष लिङ्देन

फाइल तस्वीरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन । झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला ...

तीजलाई विकृत गर्ने नभइ सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । आज गृहमन्त्रालयमा आयोजित तीज शुभकामना ...

पचास प्रतिशत भन्सार महसुल छुट गरी चिनी आयात गर्ने मन्त्रिपरिषद्को निर्णय

तस्वीरः प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक । काठमाडौं — मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन), २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय ...

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

ताप्लेजुङ — विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ । कानुनी प्रक्रिया पूरा ...

पर्यटकीय गन्तव्य बन्दै महेश खोला

नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै २० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने ...

स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली

सुर्खेत — पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ...

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ कायम

फाइल तस्वीरकाठमाडौँ — हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा ...

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनहरुको भीड

काठमाडाँै — दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान ...