१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ (कोप–२८) औँ सम्मेलनमा जलवायु वित्त, हिमालय लगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । विश्वका करिब दुई सय मुलुकका सरकार प्रमुख तथा ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तीन वटा भ्रातृ सङ्गठनमा अध्यक्षहरु नियुक्त गर्नुभएको छ । समयमा अधिवेशन नगरेर स्वतः विघटन भएका नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र राष्ट्रिय ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान समयमा सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ । राजमोका अध्यक्ष केसीले प्रतिगमनको प्रयत्नलाई असफल पारेर ...
१२ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार ...
१२ मङि्सर २०८०, मङ्गलबार
टीकापुर — कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् । उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी ...
१२ मङि्सर २०८०, मङ्गलबार
झापा — मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम ...
११ मङि्सर २०८०, सोमबार
काठमाडौँ — काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर: नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — सरकारले पाँच वर्ष अघि स्थापना गरेको सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । उक्त कोष स्थापनाको छैटौँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य आकाशिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम भएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ...