१८ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — चिसो बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई आगो ताप्दा, हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन सचेत गराएको छ । जाडोयाममा चिसो बढ्दै जाँदा न्यानोका लागि कोेठामा कोइला बालेर ताप्ते, हिटर ...
१८ मङि्सर २०८०, सोमबार
तस्वीरमा विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यलाई शपथ खुवाउँदै प्रधानन्यायाधीय । काठमाडौँ — विशेष अदालतका नवनियुक्त अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त ...
१८ मङि्सर २०८०, सोमबार
साङ्केतिक तस्वीर मोरङ — जङ्गली हात्तीको आक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै हात्तीले आक्रमण गर्दा ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा ...
१८ मङि्सर २०८०, सोमबार
सिमकोट — हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको हो । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात ...
१८ मङि्सर २०८०, सोमबार
तस्वीर: सीमा स्तम्भको मर्मत शुभारम्भ । झापा — झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय ध्वजावाहक संस्था नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्नुभएको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । उक्त राजमार्गलाई एसियाली राजमार्ग स्तरको बनाउनका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन ...
१७ मङि्सर २०८०, आइतबार
ढोरपाटन — गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन ...
१७ मङि्सर २०८०, आइतबार
धनकुटा — धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व ...