१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते ★   प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आज जनप्रदर्शन र खबरदारीसभा गर्दै ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति ★   विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर ★   अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान ★   असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा ★   शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक ★   बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए ★   नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको गभर्नर अधिकारीको दावी ★   कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी ★   आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि ★   लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित ★   नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

समाज

महायज्ञबाट सङ्कलित रकमबाट जगन्नाथ मन्दिरको पुनःनिर्माण

बेनी — म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । ...

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको ...

सांसद भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

फाइल तस्वीर: एमाले सचिव योगेश भट्टराई । फुङलिङ्— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव योगेश भट्टराईको गाडीमा ढुङ्गा प्रहार गरिएको छ । उहाँको गाडीमाथि पहिचान पक्षधरको एक समूहले फुङलिङ नगरपालिकाको वडा नम्बर ४ ...

वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरराजविराज — सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ...

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

फाइल तस्वीरझापा— वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ...

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा ...

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव, मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइँदै

फाइल तस्वीरटीकापुर — कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु ...

तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो

काभ्रेपलाञ्चोक — गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका ...

पिकनिक गएको स्कुल बस देउरीमा दुर्घटना, तीन जनाको मृत्यु

साङ्केतिक तस्वीर उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया ...

जलवायु परिवर्तन सिङ्गो मानव समुदायको चुनौती हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । ...