२० फागुन २०८२, बुधबार
बागलुङ, फागुन २० गते। स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत ...
२० फागुन २०८२, बुधबार
चितवन, फागुन २० गते। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय ...
२० फागुन २०८२, बुधबार
म्याग्दी, फागुन २० गते। म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गलेश्वर बजारको सडकमा सौन्दर्यकरणका लागि स्लेट ढुङ्गा (स्ल्याप) बिछ्याउने कार्य सुरु गरिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र एवं मुस्ताङको मुक्तिनाथ ...
२० फागुन २०८२, बुधबार
बागलुङ, फागुन २० गते। साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका ...
२० फागुन २०८२, बुधबार
कञ्चनपुर, फागुन २० गते। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र ...
२० फागुन २०८२, बुधबार
रुपन्देही, फागुन २० गते। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका ...
१९ फागुन २०८२, मङ्गलबार
चितवन, फागुन १९ गते। चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो । ...
१९ फागुन २०८२, मङ्गलबार
काठमाडौँ, फागुन १९ गते। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताउनुभयो । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका ...
१९ फागुन २०८२, मङ्गलबार
काठमाडौँ, फागुन १९ गते। काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी ...
१९ फागुन २०८२, मङ्गलबार
भक्तपुर, फागुन १९ गते। सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ ...