०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु ★   उच्च अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन ★   सभामुख घिमिरे कम्बोडियामा ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण

समाज

दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी

जडीबुटीको व्यापार गर्दै आएकी फुपु पोङ्सुवा शेर्पा ।सुनसरी, कात्तिक ७ गते । सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ ...

पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

फाइल तस्वीरम्याग्दी, कात्तिक ७ गते । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले ...

तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन

मानव निर्मित कृत्रिम ताल । खोटाङ, कात्तिक ७ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ । ...

ग्रामीण बस्तीमा कालोपत्र सडक वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य

नेपालगञ्ज, कात्तिक ६ गते। यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ...

जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता

तुलसीपुर, कात्तिक ६ गते। तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । “जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उहाँले भन्नुभयो, ...

दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र

काँक्रेविहार, कात्तिक ६ गते। जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग ...

मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो

वेदकोट, कात्तिक ७ गते। वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । ...

नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी

नारायणगढ–मुग्लिन सडकको नवनिर्मित पुल । चितवन, कात्तिक ६ गते । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ वटा पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने ...

छठमा बिक्री हुने आशमा डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त

महोत्तरी, कात्तिक ६ गते। मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने ...

सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने

अर्घाखाँची, कात्तिक ६ गते। नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । ...