०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि’: उपसभापति खड्का ★   देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै ★   अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग ★   छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ, गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी सुरु ★   पूर्व सदस्यसचिव सुशील शमशेर जबराको निधन ★   सत्तापक्षीय दलहरुको बैठक : आन्दोलनबाट सरकारको विकल्प नखोज्न प्रतिपक्ष दलहरुलाई चेतावनी ★   तुलसीपुर उपमहानगरपालिकाद्वारा तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन ★   मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु ★   सभापति देउवाद्वारा ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्य मनोनयन ★   कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ★   बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु ★   सरकार सही दिशातर्फ उन्मुख रहेको प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङ दावी ★   पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा पीडितहरुको माग अनुसार निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त ★   बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   केही दिनभित्रै अधिकार सम्पन्न भूमि आयोग गठन हुने मन्त्री अधिकारीको दावी ★   प्रहरीद्वारा एक करोड ८६ लाख मुल्य बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा ★   अवैध गहनासहित भारतीय एक नागरिक पक्राउ ★   दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई ★   भरतपुर विमानस्थल विस्तार गर्ने काम सरकारको प्राथमिकतामा छः पर्यटन मन्त्री पाण्डे

समाज

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ...

एक सय ६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

पाँचथर — पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त ...

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

दमौली — मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ...

आजको मौसमः देशभर आंशिक बदली रहने

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ । राति ...

भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन

फाइल तस्वीरस्याङ्जा —स्याङ्जा भारतीय सेनाबाट फर्कनुभएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आउनुभएको छ । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्कनुभएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उहाँले आरनको कामलाई व्यावसायिकरुपमा अगाडि सञ्चालन गर्दै आउनुभएको छ ...

सिरुघारीमा मानव कङ्काल फेला

फाइल तस्वीरनवलपुर— नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ । मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी ...

दलित समुदायले उत्पादन गरेको दूध सङ्कलन नगरे कारबाही

फाइल तस्वीरबागलुङ— बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् । ब्राहमण समुदायले घरबाटै दूध ...

चरन अभावले मौरीपालनमा समस्या

फाइल तस्वीरदाङ -दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएको छ । एउटा याममा दुइपटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले दश घारबाट मौरीपालन थाल्नु ...

सीप सिकेर स्वरोजगार बन्दै महिला

फाइल तस्वीरदाङ— दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न ...

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

फाइल तस्वीरजाजरकोट —जाजरकोट टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन ...