०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

समाज

रास्वपाका सभापति लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईविरुद्ध उजुरी दर्ता

फाइल तस्वीरः रास्वपाका सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन एमडी रवि लामिछाने । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र सोही नेटवकका अध्यक्ष जिबी राईविरुद्ध ...

गैँडा संरक्षणमा चुनौती, छ महिनामा मारिए नौ गैँडा

फाइल तस्वीरः मृत्य गैँडा । भरतपुर — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशङ्का गरिएको ...

मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...

अभिभावक र विद्यार्थीले छानेका उत्कृष्ट शिक्षक सम्मानिततस्वीरमा शिक्षकलाई पुरस्कृत गरिंदै ।म्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको ...

प्रधानमन्त्रीद्वारा सहकारीको समस्या समाधान गर्न निर्देशन

तस्वीरमा प्रधानमन्त्रीद्वारा सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिंदै । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा ...

त्रि–पक्षीय द्वन्द्वको चपेटामा विकास आयोजना

फाइल तस्वीर काठमाडौँ — सरकारले दिएको निर्देशनलाई अटेर गरी विकासलाई अवरोध पुर्याएका आयोजनाका प्रमुखहरुलाई कारवाही गर्ने तयारी थालेको छ सरकारले विकासे आयोजना कार्यान्वयन गर्न सबै ठेक्कामा म्याद थप्ने निर्णय गरेको पनि आयोजना प्रमुखहरुले सरकारको निर्देशनलाई ...

न्यायाधीश गिरीविरुद्ध बलात्कारसम्बन्धी सर्वोच्चमा रिटको आज सुनुवाई हुँदै

फाइल तस्वीरकाठमाडौँ — जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध उनकी जीवनसङ्गिनी आरती रावलद्वारा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा परेको उक्त रिटको ...

कोरला–त्रिवेणी सडकः डेढगाउँ–झ्यालबास खण्ड आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य

फाइल तस्वीर त्रिवेणी — गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको गौरवको आयोजना बनाएको कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै ...

जग्गाधनी पुर्जा प्राप्तिका लागि एक लाख ३० हजारभन्दा बढी निवेदन दर्ता

फाइल तस्वीर कैलाली — राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । ...

देशभरका मौसममा आंशिक बदली, केहीस्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ — मुलुकभर आजको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको ...