०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

समाज

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

फाइल तस्वीर साङ्केतिक भरतपुर — पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट एक दजर्नभन्दा बढी कर्मचारी कटौती

फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारीहरुलाई हटाउनुभएको छ । हिजो माघ १ गतेदेखि नै लागु हुनेगरी उनीहरुलाई हटाइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी गराएको हो । ...

नारायणगढ–मुग्लिन सडकखण्डका तीनवटा नयाँ पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा बनेको नवनिर्मित पक्की पुल । भरतपुर — देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ निर्माण गरिएका तीनवटा पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका ...

तीर्थयात्रीका लागि निःशुल्क भोजनसहित धर्मशाला

तस्वीरमा तीर्थयात्री निवास । म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि ...

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाई

तस्वीरमा वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल । त्रिवेणी — प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट ...

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

फाइल तस्वीर काठमाडौँ — पेट्रोलियम पदार्थको विक्री गर्ने सरकारी स्वामित्वको एकाधिकार संस्थान नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले ...

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

साङ्केतिक तस्वीर वीरगञ्जः कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य ...

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचो

फाइल तस्वीर पर्वत — सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । ...

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

फाइल तस्वीर सुनसरी — केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका ...

देशभर पानीको समस्या समाधान गर्न आवश्यक छः प्रकाशमान सिंह

फाइल तस्वीरः काङ्ग्रेस नेता प्रकाशमान सिंह । काठमाडौँ — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको ...