०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने ★   सहकारीमा डुबेपछि बचतकर्ता रित्तो थाल बोकेर सडकमा ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने

समाज

भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक र निर्माणाधीन पुलको अनुगमन

दमौली — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको छ । तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उहाँले आज जानकारी लिनुभएको हो ...

रसिया पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई ...

बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या

तस्वीरमा बालबालिकाको स्वास्थ्य परीक्षण गरिंदै । गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण ...

कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारले कृषि ऐन ल्याउने !

तस्वीरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल । काठमाडौँ — सरकारले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न कृषि ऐन ल्याउने भएको छ । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आयोजना ...

उपप्रधानमन्त्रीद्वारा देशलाई वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरेरै छाड्ने प्रतिबद्धता

फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री ...

ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु

प्रतिकात्मक तस्वीरसिमकोट — चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ ...

ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख रुपैयाँ फिरौती माग्ने तीनजना पक्राउ

चितवन — ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ ...

सेवाग्राहीबाट १५ लाख लिंदैगरेको अवस्थामा वडाध्यक्ष पक्राउ

फाइल तस्वीर बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे भक्तपुरको गठ्ठाघरमा सेवाग्राहीबाट घुस लिइरहेकै ...

नेपाल सरकार र एडिबीबीच ऋृण र अनुदान सम्झौता सम्पन्न

तस्वीरमा अर्थ मन्त्रालय र एडिबीबीच अनुदान सम्झौता । काठमाडौँ — नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच अनुदान सम्झौता भएको छ । १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋृण ...

रास्वपाका सभापति लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईविरुद्ध उजुरी दर्ता

फाइल तस्वीरः रास्वपाका सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन एमडी रवि लामिछाने । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र सोही नेटवकका अध्यक्ष जिबी राईविरुद्ध ...