०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने ★   सहकारीमा डुबेपछि बचतकर्ता रित्तो थाल बोकेर सडकमा ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

समाज

चिसो बढेपछि उपत्यकाका विद्यालय बन्द

ढोरपाटन — अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपाटन नगरपालिकाका शिक्षा ...

नागढुङ्गा सुरुङमार्गको फागुनभित्र छिचोलिने, कङ्क्रिट लाइनिङको काम सक्न अझै एक वर्ष लाग्ने

फाइल तस्वीर काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ...

देशभरको मौसममा आंशिक बदली, तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने भएको छ ।महाशाखाले आज बिहान ...

सबै सवारीले आफूखुसी भाडा लिन थालेपछि घटाइयो सवारीसाधनको भाडादर

खोटाङ — जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको ...

सुन्तला उत्पादनका लागि परिचित चिउरीखर्क, एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ — स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का ...

निर्माणाधीन पुलको सामान चोरी भएपछि तरङ्ग खोलाको पुल निर्माण अलपत्र

नवलपुर — कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण ...

आजको मौसम : देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना, तराईका अधिकांश स्थानमा हुस्सु

फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

हुने बिरुवाको चिल्लोपात, गरिव विपन्न दलित विद्यार्थीले एमबिबिएस पढ्न निकाले नाम

तस्वीरमा एमबिबिएस पढ्न नाम निकालेको दलित विद्यार्थी ललित । महेन्द्रनगर — मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै ...

धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

तस्वीरमा निस्सा वितरण गर्दै धार्चे गाउँपालिका गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ...

बोधिभञ्ज्याङमा ‘एक घर–एक धारा’ जडान

फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥ याइएको ...