०५ माघ २०८०, शुक्रबार
दमौली — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको छ । तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उहाँले आज जानकारी लिनुभएको हो ...
०४ माघ २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई ...
०४ माघ २०८०, बिहिबार
तस्वीरमा बालबालिकाको स्वास्थ्य परीक्षण गरिंदै । गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण ...
०४ माघ २०८०, बिहिबार
तस्वीरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल । काठमाडौँ — सरकारले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न कृषि ऐन ल्याउने भएको छ । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आयोजना ...
०४ माघ २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री ...
०४ माघ २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरसिमकोट — चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ ...
०४ माघ २०८०, बिहिबार
चितवन — ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ ...
०४ माघ २०८०, बिहिबार
फाइल तस्वीर बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे भक्तपुरको गठ्ठाघरमा सेवाग्राहीबाट घुस लिइरहेकै ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा अर्थ मन्त्रालय र एडिबीबीच अनुदान सम्झौता । काठमाडौँ — नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच अनुदान सम्झौता भएको छ । १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋृण ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीरः रास्वपाका सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन एमडी रवि लामिछाने । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र सोही नेटवकका अध्यक्ष जिबी राईविरुद्ध ...