०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या ★   अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह ★   विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री ओली ★   अदालतद्वारा सभापति लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति ★   नेप्से परिसूचक १८ अङ्कले ओरालो, कारोबार रकम पाँच अर्ब ४१ करोड

समाज

भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने

फाइल तस्वीर काठमाडौँ — गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा भोलि माघ १४ गतेदेखि सर्वसाधारणका ...

‘गोर्खा वारियर’: मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

फाइल तस्वीर काठमाडौँ — वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । ...

विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

भरतपुर — चितवनस्थित भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर ...

सहकारीद्वारा केराको थामबाट रेसा उत्पादन गर्ने उद्योग स्थापना

तस्वीरमा केराको थामबाट रेसा उत्पादन गरिंदै । टीकापुर — कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ...

आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छः मुख्यमन्त्री कार्की

तालिम उद्घाटनको क्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की । मोरङ — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित ...

श्रमदान र चन्दा सहयोगबाट लिच्छवीकालीन स्वयम्भू विहारको पुर्ननिर्माण सुरु

त्रिशूली — विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुनःनिर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको स्वयम्भू (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक ...

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

तस्वीरमा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्ग । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ...

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको सडक कालोपत्र सुरु

तस्वीरमा तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरुदमौली — मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ...

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन ...

मनाङ अत्यधिक चिसो, न्यूनतम तापक्रम माइनस २२ डिग्री सेल्सियस

फाइल तस्वीर मनाङ — हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम ...