२२ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
२१ फागुन २०८०, सोमबार
जाजरकोट — भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । ...
२१ फागुन २०८०, सोमबार
उदयपुर — उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । उहाँका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक ...
२० फागुन २०८०, आइतबार
लुम्बिनी — नेपालको प्रजातान्त्रिक आन्दोलनमा विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरा घटनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक मानिन्छ । प्रजातान्त्रिक आन्दोलनलाई दबाउन तत्कालीन पञ्चायती व्यवस्थाका शासकले रुपन्देहीको सुरजपुरामा ४० वर्षअघि नेपाली काङ्ग्रेसले आयोजना गरेको शान्तिपूर्ण ...
२० फागुन २०८०, आइतबार
हेटौँडा — बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ । ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि ...
२० फागुन २०८०, आइतबार
कञ्चनपुर — बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ । ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — साताको पहिलो दिन आज आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार आज आइतबार ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीरजनकपुरधाम — धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । यतिबेला कर्णाली, लुम्बिनी ...