१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै

समाज

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

कैलाली — समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा ...

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

सोलुखुम्बु — ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु ...

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भ–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र ...

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

उपचार गर्दै चिकित्सकहरु ।बझाङ – बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो ...

अलपत्र परेका १३ जना नेपालीहरुको उद्धार

फाइल तस्वीर काठमाडौँ — थाइल्याण्ड र म्यान्मारको सीमा क्षेत्र म्यावड्डीमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । थाइल्याण्ड र म्यानमारको सीमानजिक लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको हो । म्यावड्डीमा ...

एक कन्सर्टमा हतियारधारीले गोली चलाउँदा ६० जना मारिए, एक सय जनाभन्दा धेरै घाइते

फाइल तस्वीर मस्को — रुसमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार एउटा कन्सर्ट हलमा गरिएको उक्त घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । हतियारधारीले चलाएको ...

ऐतिहासिक चैत्राष्टमी मेलाका लागि सजाइँदै कालिका मन्दिर

बागलुङ — ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती ...

बसमा सँगै बसेका व्यक्तिको विश्वासमा पर्दा…

काठमाडौँ — अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा ...

नेपाली बजारमा सुनको मूल्यमा गिरावट, कति छ प्रतितोला ?

काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन नयाँ कीर्तिमान कायम गरेको सुन आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...

व्यावसायिक सुपारी खेतीप्रति आकर्षित हुँदै इलामका किसानहरु

फिक्कल — इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन् ...