११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाज

स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परियोः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । ...

कैलालीमा वडा सदस्यको घरमा एक युवती मृत अवस्थामा फेला

गौरीगङ्गा नगरपालिका – ३ का वडा सदस्य निरज चौधरीको ट्र्याक्टर राख्ने घरमा २२ वर्षीया अञ्जिता चौधरी आज बिहान मृत भेटिएकी हुन् । ...

स्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जना पक्राउ

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित २ जना भारतीयलाई पक्राउ गरेको छ । ...

नेपालका विभिन्न जेलमा ८ सय ८६ जना भारतीय कैदी बन्दी

नेपालका विभिन्न जेलमा ८ सय ८६ जना भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्याङ्कले देखाएको छ । ...

अहिले जुन वातावरण छ, त्यो सम्भावना छ र ? : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गरेका छन् । ...

मोरङमा तस्करले आक्रमण गर्दा एक प्रहरी गम्भीर घाइते

मोरङको जहदाँ गाँउपालिकामा तस्करले आक्रमण गर्दा एक प्रहरी गम्भीर घाइते भएका छन् । ...

नुवाकोटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

वाकोटको लिखु गाउँपालिका –३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ...

१ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

सप्तरीमा आज बिहान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

दाङमा जुवाको खालबाट सात जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको बताएका छन् । ...