११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाज

आज भागरथीको अन्तिम संस्कार गरिँदै

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिन पछि आज दाहसंस्कार गर्न लागिएको हो ।जिल्ला अस्पतालमा रहेको ...

डोकेबजारबाट भारततर्फ लैजाँदै गरिएकी एक महिलाको उद्धार

काठमाडौं – ललाइफकाई गरी भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका –५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका –१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ...

लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं – पुनर्वास नगरपालिका –४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति धनगढी उपमहानगरपालिका –१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मियालाई पक्राउ गरेको छ ।मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास ...

छतमा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

सप्तरीमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।छतमा खेल्ने ...

गुल्मीमा हालसम्म २७ सय ९७ जनाले कोरोनाको खोप लगाए

काठमाडौं – गुल्मी जिल्लामा झण्डै २ हजार ८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय ...

भागरथी हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका छन् । दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज ...

ताप्लेजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

काठमाडौं – गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर ...

विद्यार्थी कुट्पिट गर्ने शिक्षक पक्राउ

काठमाडौं – परीक्षामा थोरै नम्बर ल्याएको भन्दै कक्षा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ को माध्यमिक विद्यालय सिक्टाका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ३ गते हेमराज बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा ...

धनुषामा एक महिला मृत अवस्थामा फेला

धनुषाको कमला नगरपालिकामा मंगलबार एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका–२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी बिहानै घर नजिकैको खेतमा ...

झापामा ढुङ्गा प्रहार गरि पत्नीको हत्या

काठमाडौं – झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि पत्नीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ वर्षीया फुलसिता ...