११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाज

सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं – सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिङ्कु दास रहेका छन् । सप्तरीका ...

मटैनामा प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते

काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका ...

सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते

काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ ...

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...

बाराको आरती उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका –९ मा रहेको आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेदेखि लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीका कारण भएको क्षतिको ...

गोरखामा एकै परिवारका ३ जना घरभित्रै मृत फेला

काठमाडौं – गोरखाको बारपाकमा एकै परिवारका ३ जना घरभित्रै मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका –१ मा एकै परिवारका ३ जनाको घरभित्रै शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।८४ वर्षीय तीलबहादुर गुरुङ, ...

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं – भक्तपुरबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आज ...

हेटौंडाबाट गाँजासहि २ जना पक्राउ

काठमाडौं – मकवानपुर प्रहरीले २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका –११ बाट राक्सिराङ गाउँपालिका –१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित जिल्ला प्रहरी ...

रुपन्देहीमा दुर्घटनामा परि २ जनाको मृत्यु

काठमाडौं – रुपन्देहीको देवदह नगरपालिका –१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल बिहीबार राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनको लागि खनेको खाल्डोमा खसेको थियो ...

रामेछापमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं – रामेछापको मन्थली नगरपालिका वडा नम्बर – १ मच्छेडाँडीमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सबै स्कुले बालबालिकाहरु रहेका छन् ।शुक्रबारदेखि मन्थलीमा सुरु हुने राष्ट्रपति रनिङ शिल्ड ...