२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

वातावरण

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको ...

भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै, बालबालिका तथा महिला बढी प्रभावित

फाइल तस्वीर डोटी – केही दिनदेखि डोटीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी ...

यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु, २४ घाइते

चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम ...

सडक दुर्घटनामा परी एक युवकको मृत्यु

कञ्चनपुर – बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – हाल नेपालको मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं एक, प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा ...

देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ...

सम्झौता अवधि सकिने बेलासम्म पनि सडक निर्माण सुरु भएन

मनाङ – हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । जेठ १४ र असार १ गते आएको बाढीपहिरोेका कारण मनाङ पूर्णरूपमा सडक सञ्जालबाट टाढिएको हो । डुम्रे–बेंसीसहर–चामे सडकखण्ड बाढीपहिरोले सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध छ ...

मितेरी भञ्ज्याङमा जिप दुर्घटना, एकको मृत्यु, ९ घाइते

मानेभञ्ज्याङ – टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ...

देशका अधिकांश भू–भागमा सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – देशका अधिकांश स्थानमा सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाडीको ...

देशभरको मौसममा आंशिक बदली हुने र धेरै स्थानमा पानी पर्न सक्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभरको मौसममा आंशिक बदली हुनेछ । देशका धेरै भू–भागमा सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले ...