१५ भदौ २०७८, मङ्गलबार
तनहुँ – पहिरोले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५:२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा ...
१३ भदौ २०७८, आइतबार
गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोको कारणले गोठहरु भत्काउँदा पशुचौपायामा ठुलो क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – अविरल वर्षका कारण काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनु भएको छ । पहिरोका कारण नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोले त्रिभुवन राजपथ हुँदै ...
१३ भदौ २०७८, आइतबार
बुटवल – अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जनौ घरमा क्षति पुगेको छ । बिहान ६ बजेपछि ज्योतिनगरको चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको त्यहाको स्थानिय विष्णु गुरुङले ...
१३ भदौ २०७८, आइतबार
वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – मनसुनी वायु सक्रियताका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। आज बिहानैदेखि प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...
१२ भदौ २०७८, शनिबार
काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । सबै प्रदेशका केही–केही स्थानमा ...
११ भदौ २०७८, शुक्रबार
गुल्मी – अविरल परेको वर्षाका कारण आएको पहिरोले गुल्मीको रिडी–रुद्रावेनी सडक क्षतीग्रस्त भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरे सडकमा माथिबाट ढुङ्गा र माटो खसे पश्चात् त्यहाँका स्थानीयहरुलाई अवरोध उत्पन्न भएको छ । ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शुक्रबार देशका अधिकांश क्षेत्रको मौसम बदली हुनेर अधिकांश स्थानमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन ...