१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

वातावरण

कस्तो छ त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी ...

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ – सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ...

यी तीनवटा प्रदेशमा हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशका विभिन्न भागमा हिमपात र वर्षा हुने भएको छ । प्रदेश एक र बागमती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ । ...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाइते

काठमाडौं – काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ ...

देशभर चिसो बढ्ने क्रम जारी, यी स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब ...

आजबाट देशका धेरै भागमा चिसो बढ्ने, पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...

उपत्यकामा तापक्रम घट्यो, चिसो बढ्नेक्रम जारी

फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...