२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ...
२३ पुष २०७८, शुक्रबार
काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको ...
२२ पुष २०७८, बिहिबार
काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...
२१ पुष २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...
१८ पुष २०७८, आइतबार
काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...
१५ पुष २०७८, बिहिबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको ...
१४ पुष २०७८, बुधबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । दिनभर नै देशभर बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल ...
१२ पुष २०७८, सोमबार
काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका देशभरको मौसममा सामान्यदेखि पूर्ण ...