१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

वातावरण

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिक बदली हुने र तराईका केही भूभागमा हुस्सु लागेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको पहाडी भू–भागमा आंशिकदेखि ...

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना, हिमाली भू भागमा हिमपात हुने

काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव कामयमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ र ...

देशभरको मौसम सफा रहने महाशाखाको भनाई

काठमाडौं – आज आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक ...

आज देशभरको मौसम सामान्य बदली हुने

काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...

देशभर मौसम बदली भै वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...

आजको मौसम : वर्षा र हिमपातका कारण बिहान चिसो बढ्ने र दिउँसो पारिलो घाम लाग्ने

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागका केही स्थानमा हुस्सु र ...

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, दिउँसोदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक ...

देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाड र हिमालमा हिमपात

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भइ देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न ...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक ...

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य ...