२० मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा ★   बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने ★   पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छः सभापति देउवा ★   ‘अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने’ ★   क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने ★   त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै ★   ‘जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर र वैदेशिक रोजगारमा जानेको सङ्ख्या वृद्धि’ ★   क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै ★   एनपिएलः विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित

वातावरण

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …….

फाइल तस्वीर म्याग्दी — प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर ...

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाई कार्यक्रम सञ्चालन

सरसफाई अभियान कार्यक्रम काठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाई कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ ...

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपमस्थल पुरैनी ताल

कञ्चनपुर — बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ । ...

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै, देशभर साधरणतया बदली रहने

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । यतिबेला कर्णाली, लुम्बिनी ...

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोे छ । आज ...

देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । देशभर आंशिकदेखि ...

आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका ...

आजको मौसमः देशका पहाडी भू–भागमा आंशिक बदली, बाँकी स्थानको मौसम मुख्यतया सफा रहने

काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावका कारण देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

देशका पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने

काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको थियो । यतिबेला कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ ...