२३ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, ...
२२ असार २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश–१, मधेस ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं – आज देशका केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य ...
२० असार २०७९, सोमबार
काठमाडौं – देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१८ असार २०७९, शनिबार
पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...
१८ असार २०७९, शनिबार
काठमाडौं – आज देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान ...
१५ असार २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेता पनि वर्षा लागेसँगै निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायी रूपमा बनाइएका सडक र पुलमा ...