०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

वातावरण

पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता

पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...

यी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको ...

देशका धेरै स्थानमा वर्षाको सम्भावना, तटीय क्षेत्रको जनजीवन र यातायात क्षेत्र प्रभावित

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का ...

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान ...

आजको मौसमः देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, ...

मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै, स्थानीयवासीको दैनिकी कष्टकर

काठमाडौं – वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेता पनि वर्षा लागेसँगै निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायी रूपमा बनाइएका सडक र पुलमा ...

देशभर मनसुन सक्रिय, यी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा ...

वेसिशहर–डुम्रे सडक–खण्ड अवरुद्ध, सडक अवरोध खुलाउन आवश्यक पहल

फाइल तस्वीर काठमाडौं – वर्षासँगै गएको पहिरोको कारण वेसिशहर–डुम्रे सडक–खण्ड अवरुद्ध भएको छ । लमजुङ बेसिशहर नगरपालिका–१ उदिपुरस्थित वेशिशहर–डुम्रे सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको ...

खानेपानीमा देखिएको समस्या समाधान गर्न तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्छः खानेपानीमन्त्री चौधरी

काठमाडौं – खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ ...

आजको मौसम : मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि ...