१४ पुष २०७९, बिहिबार
काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । जसका कारण प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । जल तथा ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – आज मङ्गलबार देशको मौससमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि तराईमा बाक्लो हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ । ...
०९ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा हुस्सु र तुवाँलो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमती ...
०८ पुष २०७९, शुक्रबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उड्ने सबै हवाई उडानहरु अवरुद्ध भएका छन् । काठमाडौंमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक र बाह्य सबै उडानहरु प्रभावित भएका हुन् । विमानस्थल ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – हाल नेपालको पुर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम आंशिक बदलीदेखि सामान्यतया ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसका कारण आज पनि देशका केही भागमा मौसम बदली हुनुका साथै नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ । आज दिउँसो प्रदेश ...