२० कार्तिक २०७९, आइतबार
काठमाडौं – इजिप्टको सार्मऐल शेख सहरमा आज आइतबारदेखि जलवायु सम्मेलन हुँदैछ । जलवायु सम्बन्धी २७ औं संस्करणको यो सम्मेलनमा विशेषगरी यसअघिका निर्णयहरुको कार्यान्वयन र भविष्यको भावी रणनीतिका लागि मार्गप्रशस्त गर्ने अभिप्रायले सम्मेलन हुँदैछ । कार्तिक ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट ...
१३ कार्तिक २०७९, आइतबार
नेपालगञ्ज – बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ...
१२ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम समान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखी सामान्य बदली रहेको छ । मनसुन बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।आज दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर भरतपुर – चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ को इचर्नी खोला नजिकै एक गैंडा मृत अवस्थामा फेला परेको छ । इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तार छोएपछि करेन्ट लागेर आज बिहान करिब ...