०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

वातावरण

आधा दर्जन विद्युत आयोजनाले खोलै सुक्दा जलचर लोप

मोदी खोला जलविद्युत , फाइल तस्वीर पर्वत — मोदी खोलामा पानी सुक्दा त्यहाँका जलचर लोप हुनेअवस्थामा पुगेका छन् । मोदी खोलाबाट आधा दर्जनको सङ्ख्यामा विद्युत उत्पादन गर्दा मोली खोला बगरमा परिणत हुँदा जलचर लोप हुनेअवस्थामा ...

देशभरको मौसममा बदली, र सामान्यदेखि मध्यम वर्षा हुने

फाइल तस्वीरकाठमाडौं — हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी ...

गुराँसको राजधानीमा फुलेन गुराँस

फाइल तस्वीरकिमाथाङ्का — सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस ...

देशभरको मौसम सामान्य, केही स्थानको हल्का वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं — पश्चिमी वायुको प्रभावले देशको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम ...

देशभरको मौसममा आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं — देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र ...

आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशका बाँकी ...

आजको मौसमः यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं —नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि ...

देशभरको मौसममा बदली हुने, केही स्थानमा वर्षा हुने

फाइल तस्वीर काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसममा बदली भैरहेको हो । मौसम ...

रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण

फाइल तस्वीरफुङ्लिङ — ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । ...

आजको मौसमः देशभर आंशिक बदली, काठमाडौंमा दिउँसो १/२ बजेपछि वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक बदली रही कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम ...