२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

वातावरण

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले यतिबेला देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छमौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी ...

आजको मौसमः यी प्रदेशमा आंशिक बदली, बाँकी भू—भागको मौसम सफा रहने

फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी ...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु ...

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको ...

नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित, मानव स्वास्थ्यमा असर

फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...

काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै चिसो, तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस

काठमाडौँ — नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ...

देशका पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावको कारण आज देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा आज ...

जलवायु परिवर्तनको असर, सेताम्मे हिमाल कालो पत्थरमा परिणत हुँदै

फाइल तस्वीरपोखरा — “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु ...

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग बनाउन दुई हजार रुख काट्नु पर्ने !

फाइल तस्वीर किमाथाङ्का — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ ...

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

फाइल तस्वीरकाठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा आंशिक बदली रहेको छ भने देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहेकोे छ । महाशाखाका अनुसार तराईका ...