०६ बैशाख २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू—भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली ...
०५ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं – देशको मौसममा यतिबेला सामान्य फेरबलद भैरहको छ । स्थानीय साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने ...
०४ बैशाख २०८०, सोमबार
रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो अझै तीन दिनसम्म रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल ...
०३ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको हो ...
०३ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — गर्मी मौसम बढेसँगै वनमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण यतिबेला काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्न थालेको हो । वातावरण विभागका अनुसार यतिबेला काठमाडौं विश्वकै प्रदूषित ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा आंशिक बदली भएको हो । देशको सुदूरपश्चिम तथा कर्णाली ...