०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

वातावरण

आजको मौसमः देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधवार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही ...

आजको मौसमः यी पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का ...

काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने सम्भावना

फाइल तस्वीर काठमाडौं — आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार तत्काल काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने भएको छ ...

आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ, केको रस चुस्तै होलान् ?

फुङ्लिङ — चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने ...

आजको मौसमः पहाडी भू–भागमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू—भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली ...

आजको मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

साङ्केतिक फाइल तस्वीरकाठमाडौं – देशको मौसममा यतिबेला सामान्य फेरबलद भैरहको छ । स्थानीय साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज ...

देशभर बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म रहने

फाइल तस्वीरकाठमाडौं — केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने ...

फोहर व्यवस्थापन गर्न रत्ननगर नगरपालिका उत्कृष्ट

रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...

आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...

अझै तीन दिनसम्म तुवाँलो लाग्ने

फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो अझै तीन दिनसम्म रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल ...