१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

विकास

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक ...

बुढिगङ्गा जलविद्युत आयोजना पराशर्मदाता छनोट, यसै वर्षमा निर्माण हुने

साङ्केतिक फाइल तस्वीरकाठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु ...

आफू चढ्ने गाडी बेचेर बाटोभरिका खाल्डा टाल्न रोलर किन्ने मेयर साम्पाङको घोषणा

फाइल तस्वीर धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको ...

तीन महिना सडक खन्न रोक, सडक खन्नेलाई कारबाही गर्ने

फाइल तस्वीर काठमाडौं– सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षाद्को समयमा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा ...

जग्गा खण्डीकरण गर्न नपाइने सरकारले गर्यो निर्णय

फाइल तस्वीरकाठमाडौं – सरकारले भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको छ । कृषि योग्य भूमि खण्डीकरण गर्ने कार्य तिब्ररुपमा विकास भएकोले सरकारले यस्तो निर्णय गरेको हो । यसैगरी आवासीय ...

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धमा सर्वोच्चको फैसलाप्रति नेताहरुद्वारा असन्तुष्टि व्यक्त

फाइल तस्वीरकाठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पार्टी र नेताहरुले तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थन बनाउनेदेखि तत्सम्बन्धी अन्य निर्णयहरुसमेत खारेज गरिदिएको थियो । ...

बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्डमा बन्यो पक्की सडक

फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...

मेलम्ची सुरुङमा पानी पठान्तरणको कार्य सुरु

फाइल तस्वीरकाठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत भएसँगै सुरुङमा पानी पठान्तरणको काम परीक्षणको रुपमा सुरु भएको छ । गत असार १ गते मेलम्चि खोलामा आएको आउको भिषण बाढी र पहिरोले पुरेर क्षतिग्रस्त भएको मेलम्चिको ...

रु १० लाखको लागतमा वाटर एटिएम जडान

फाइल तस्वीरकाठमाडौं — खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै ...