१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

विकास

नमोबुद्ध नगरपालिकामा शीतभण्डार शिलान्यास, किसानहरु लाभान्वित हुने

फाइल तस्वीर धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै ...

पुष्पलाल राजमार्ग निर्माणमा ढिलाई, ४४ पुल निर्माण गर्न बाँकी

फाइल तस्वीर काठमाडौं — पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ...

चिनियाँ टोलीले सुरु गर्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

साङ्केतिक तस्वीरकाठमाडौं — सङ्घीय राजधानी काठमाडौं लाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको सहयोगमा ...

बेथानचोकमा केबुलकार निर्माण गरिने

फाइल तस्वीर काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको ...

पश्चिम सेती बन्नेमा विश्वस्त छैनन् स्थानीय बासिन्दा

फाइल तस्वीर काठमाडौं – लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दालाई भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन् । चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको कब्जामा ...

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाद्वारा उत्पादन सुरु

फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरको सत्तल सात वर्षपछि पुनर्निर्माण गरिँदै

गोरखा – गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको ...

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङ – लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय ...

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्छः मन्त्री चौधरी

फाइल तस्वीर काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने बताउनु भएको छ । मन्त्री चौधरीले आज ललितपुरको सैंबु नख्खुडोलमा जग्गा एकीकरण आयोजनाको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्ने क्रममा यस्तो ...

अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थिमी नगरपालिकाले दियो अल्टिमेटम

फाइल तस्वीर भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अनधिकृत संरचनाहरु तत्काल हटाउन निर्देशन दिएको छ । अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरु ३५ दिनभित्र नहटाए नगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ...