१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

अपराध

लागुऔषध सहित एक युवती पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध सहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २ सय ७० मिलिग्राम ...

काठमाडौंबाट १९ जुवाडे पक्राउ

काठमाडौं – महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरंले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको ...

विवाह गर्ने बहानमा भारत लगी बेच्न खोज्ने भारतीय युवक पक्राउ

साङ्केतिक तस्बिरवीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ ...

टिकटक बनाउने भन्दै सिक्री लुटेको आरोपमा दुई युवती पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्मिला र सुनिता तामाङ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा ...

अवैध लागूऔषधसहित चार जना पक्राउ

वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ...

एघार लाख भारतीय नोटसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं – भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको हो । ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान ...

पैसा नतिरेको भन्दै एक महिलालाई अपहरण, मामा–भान्जी पक्राउ

काठमाडौं — पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेरामाबस्दै आएकी र डेराबाटै निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध ...

ज्योती आयल स्टोरबाट ६ लाख रुपैयाँ लुटपाट

धनुषा – धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । ६/७ जनाको समूहमा आएका लुटेराको समूहले ...

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाकेट मार्ने २ सय ७ जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी साधन र बजारमा नै पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २ सय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु ...

तीस वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

इटहरी – सुनसरीमा एक महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट भएको घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका–८ की ३० वर्षीया महिलामाथि १५ असोजमा सामूहिक बलात्कारपछि उनको गरगहना लुटपाट भएको घटना सार्वजनिक भएको हो । ती महिला ...