११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अपराध

पैसा नतिरेको भन्दै एक महिलालाई अपहरण, मामा–भान्जी पक्राउ

काठमाडौं — पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेरामाबस्दै आएकी र डेराबाटै निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध ...

ज्योती आयल स्टोरबाट ६ लाख रुपैयाँ लुटपाट

धनुषा – धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । ६/७ जनाको समूहमा आएका लुटेराको समूहले ...

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाकेट मार्ने २ सय ७ जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी साधन र बजारमा नै पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २ सय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु ...

तीस वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

इटहरी – सुनसरीमा एक महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट भएको घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका–८ की ३० वर्षीया महिलामाथि १५ असोजमा सामूहिक बलात्कारपछि उनको गरगहना लुटपाट भएको घटना सार्वजनिक भएको हो । ती महिला ...

ट्रकमा लुकाएर ल्याइएको पटाकासहित एकजना पक्राउ

काठमाडौं — आज गोठाटारबाट ट्रकमा पटाकासहित एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोली प्रदेश नम्बर नं दुईबाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो ।उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका ...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

रौतहट – पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो । गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला ...

स्रोत नखुलेको १५ लाख नगदसहित तीन जना पक्राउ

पर्सा – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम ...

ठुलो रकमको नगद सहित १५ जुवाडे पक्राउ

काठमाडौं — सुर्खेतमा १५ जना जुवाडे पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामासोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई गए रातिघटना स्थलबाट नै प्रहरीले पक्राउ गरेको ...

गुणस्तरहीन सामान बिक्री गर्ने आधा दर्जन व्यापारीमाथि कारवाही

सिरहा – म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार ...

गोरखपुरमा २८ वर्षीय नेपाली युवकको हत्या, एक जना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ ...