२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

अपराध

गोली लाग्दा एक पुरुषको मृत्यु

फाइल तस्वीरगन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी ...

४ जना मृतावस्थामा फेला

फाइल तस्वीरकाठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका ...

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

फाइल तस्वीर कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं ...

नब्बे लाखको लोभमा फस्दा गुम्यो २९ लाख रुपैयाँ

प्रतिकात्मक तस्वीर काठमाडौं – चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री तथा २ ...

जन्ति बोकेको टिपर दुर्घटना

फाइल तस्वीरसिन्धुली — सिन्धुलीको दूधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले ...

बैंकिङ कुसरका फरार प्रतिवादी कपनबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका ...

ताप्लेजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु र एक जना घाइते

फाइल तस्वीर काठमाडौं — ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया ...

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

फाइल तस्वीरमाथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिका भाग जलेका थिए ।उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु ...

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

फाइल तस्वीरसंखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिनु भएको हो । झापाको दमक जाँदै ...

बाँकेमा हात हतियारको बिगबिगी

फाइल तस्वीरनेपालगञ्ज – बाँके प्रहरीले सोमबार राती खजुरा गाउँपालिका वडा नं. १, बहादुरपुरका गल्छी भन्ने रविन्द्र थापाको घरमा छापा मा¥यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो । इलाका प्रहरी ...