३१ जेठ २०७९, मङ्गलबार
काठमाडौं – प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा ...
३१ जेठ २०७९, मङ्गलबार
साङ्तिक तस्वीर काठमाडौं – प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय ...
३१ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । राज्यमन्त्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । तुलसीपुर उपमहानगर–५ स्थित बजार नजिकैको घरमा गै ...
३१ जेठ २०७९, मङ्गलबार
सिन्धुपाल्चोक – गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल ...
२६ जेठ २०७९, बिहिबार
ललितपुर – ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ...
२५ जेठ २०७९, बुधबार
प्रतिकात्मक तस्वीर सप्तरी – श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी ...
२५ जेठ २०७९, बुधबार
प्रतिकात्मक तस्वीर दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको छ । उनको घर नजिकैको खरको लुटोमा आगो लगाएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे एकिन कारण ...
२३ जेठ २०७९, सोमबार
साङ्केतिक तस्वीर नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । ...
२२ जेठ २०७९, आइतबार
पाल्पा – निकै हतार गरेर साइरन बजाउँदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ । ...
२० जेठ २०७९, शुक्रबार
साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...