०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

अपराध

प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

साङ्केतिक तस्वीर भक्तपुर– प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार ...

स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

धनगढी – धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई आज विहान धनगढीबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्ति ...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

साङ्केतिक तस्वीर ताप्लेजुङ – श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी ...

खुकुरी प्रहारबाट तीन जना घाइते, एकको अवस्था गम्भीर

कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । पुनर्वास मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन् । घाइते ...

अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा संलग्न तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा ...

यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई दुःख दिने छ विचौलिया पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा अवरोध ...

ट्राफिक प्रहरीद्वारा एकै दिन २ हजार सवारी चालकमाथि कारवाही

फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...

बैंकिङ कसुर मुद्दाका फरार दुई अभियुक्त बालुवाटारबाट पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा ...

चिकित्सकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुर – पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा ड्युटी सकेर घर फर्किदैं गर्दा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटाईबाट ...

अमेरिकी पेस्तोल र एक राउण्ड गोलीसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...