०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अपराध

कपिलवस्तुमा एक ३५ वर्षीय युवकमाथि गोली प्रहार

साङ्केतिक तस्वीर कपिलवस्तु – कपिलवस्तु जिल्लाको एक गाउँमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका –४ स्थित चाकरचौडामा भारतीय नागरिक ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । भारतको सिद्धार्थनगर ...

स्रोत नखुलेको रुपैयाँसहित भारतबाट आउँदै गरेका दुई जना पक्राउ

रौतहट – रौतहटस्थित गस्तिमा रहेको सशस्त्र प्रहरीले गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको ...

अनियमितता भएको आरोपमा निमित्त प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फाइल तस्वीर काठमाडौं– सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य ...

प्रहरीको बर्दी लगाएर न्युरोडबाट १० तोला सुन लुटपाट, सुमन राईसहित ४ जना पक्राउ

काठमाडौं – काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद ...

भर्जिनियाको एक सुपरमार्केटका कर्मचारीले गोली चलाउँदा १० जनाको ज्यान गयो

वासिङटन – अमेरिकाको भर्जिनिया राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । एउटा वालमार्ट सुपरमार्केटमा कार्यरत एक कर्मचारीले चलाएको गोली लागि १० जनाको मृत्यु हुनुको साथै अन्य केही व्यक्तिहरु पनि घाइते ...

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी ...

आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

प्रतिकात्मक तस्वीरनुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी ...

स्वयम्भूको जङ्गलमा १४ वर्षीया बालिका बलात्कृत

साङ्केतिक तस्वीर काठमाडौं– काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जङ्गलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उक्त १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख ...

प्रहरीद्वारा २५ किलो गाँजासहित एक जना पक्राउ, दुई फरार

बारा – प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै ...

खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या, एक जना पक्राउ

प्रतिकात्मक तस्वीर चितवन – मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको मृत्यु भएको हो । घटनास्थल नजिकै रगतमा ...