०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस

अपराध

अनुसन्धान गर्न नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा राख्न म्याद थप

फाइल तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँणकाठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । नेपाल प्रहरीले उक्त अभियोगमा अनुसन्धान गर्न नपुगेको भन्दै ...

नक्कली भुटानी शरणार्थी प्रकरणः म्याद थपका पूर्वगृहमन्त्रीसहितका अभियुक्तहरु अदालतमा पेश

फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ।काठमाडौं — नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणसहित अन्यलाई अदालत पेश गरेको छ । उनीहरु ...

होटलका सञ्चालकद्वारा ग्राहकलाई छुरा प्रहार गरी हत्या

साङ्केतिक तस्वीरधादिङ — धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई ...

पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

फाइल तस्वीरः गिरफ्तारिकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अनुमति दिएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार ...

एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं — नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । उहाँलाई भैरहवाबाट पक्राउ गरिएको हो । हिजो बुधबार छोरा सन्दीप रायमाझी पक्राउ परेपछि उहाँ सम्पर्कबिहीन हुनुभएको थियो । ...

निरा हत्या प्रकरणः हत्यामा संलग्न अभियुक्त सार्वजनिक

काठमाडौं — प्रहरीले कपन सरस्वतिनगरस्थित भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । ...

निराको हत्या लुटपाटकै उद्देश्यबाट भएको आरोपितको बयान

काठमाडौं — गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको ...

रहस्यमै छ व्यवसायी नीरा हत्या प्रकरण

नीरा पाण्डे, फाइल तस्वीर काठमाडौं — काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन ...

बैंकमा कार्यतर एक कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ ...

त्रिभुवन विमानस्थलबाट १७ करोड रुपैयाँ बराबरको कोकिनसहित दुई महिला पक्राउ

फाइल तस्वीर काठमाडौं — झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । झण्डै १७ करोड मूल्य बराबरको आठ किलो कोकिनसहित पक्राउ परेका ती महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको हो । उनीहरुमाथि ...