०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

अपराध

शरणार्थी प्रकरण : निलम्बित सचिव पाण्डे र मुख्य योजनाकार भण्डारीसहित चार जनाको बयान आज लिइयो

तस्वीरः सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये आज बुधबार चार जनाको बयान लिइएको छ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार ...

शरणार्थी प्रकरणः तीन आरोपितको बयान लिन सुरु

तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राई।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान ...

हतियारधारी समूहद्वारा एनएमबि बैंकबाट रकम लुटपाट

तस्वीरः एनएमबि बैंक ।काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो । प्रमुख एसपी प्रकाश मल्लका ...

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुको बयान सुरु, फरार एक अभियुक्त पक्राउ

फाइल तस्वीरः जिल्ला अदालत काठमाडौं ।काठमाडौं — प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी फरार अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले महर्जनलाई पक्राउ आज शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो । प्रहरीले महर्जन ...

नागानोमा एक संदिग्ध पुरुषबाट तीन जनाको हत्या

फाइल तस्वीरटोकियो — जापानको नागानोमा एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । छन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा एक महिला र ...

शरणार्थी प्रकरणः आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी

फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणका आरोपीहरु।काठमाडौं — जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा अभियोजन दर्ता गर्ने भएको छ । अदालतमा अभियोज दर्ता गर्ने तयारी भएको सरकारी वकिलको कार्यालयले जनाएको हो ...

शरणार्थी प्रकरणका आरोपीहरुलाई हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्वीरः प्रहरी हिरासतमा एमालेका नेता टोपबहादुर रायमाझी ।काठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विभिन्न मितिमा पक्राउ परेका १६ ...

‘विशेष प्रहरी’को हवालादिंदै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...

शरणार्थी प्रकरणका आरोपी रायमाझी र खाँणसहित सबै थप तीन दिन हिरासतमा रहने

फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी(एमाले) सांसद एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीका साथै नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न ...

ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको बयासी किलो गाँजासहित दुईजना पक्राउ

साङ्केतिक तस्वीरमहोत्तरी —महोत्तरीमा गस्तीमा गएको प्रहरी टोलीले ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको गाँजा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...