२२ साउन २०८२, बुधबार
प्रतिकात्मक तस्वीरसुनसरी, साउन २१ गते । कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको ...
१८ साउन २०८२, शनिबार
काठमाडौँ, साउन १६ गते । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ...
१७ साउन २०८२, शुक्रबार
काठमाडौँ, साउन १६ गते । नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा ...
१६ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन १५ गते । लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ ...
१६ साउन २०८२, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौं, साउन १५ गते । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बेलाबेलामा चर्चामा आउनु गरेको छ । तस्करीका सामान र तस्करका भरियाहरुलाई पक्राउ गरेर बेलाबेलामा चर्चामा आउनु गरेको हो । यसै परिप्रेक्षमा तीन दिन अघि पनि ...
१४ साउन २०८२, मङ्गलबार
काठमाडौँ, साउन १३ गते । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको ...
११ साउन २०८२, शनिबार
सिरहा, साउन १० गते । लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने ...
०६ साउन २०८२, सोमबार
प्रतिकात्मक तस्वीर धनुषा, साउन ५ गते । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा ...
०४ साउन २०८२, शनिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन ३ गते । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ...
०२ साउन २०८२, बिहिबार
फाइल तस्वीर काठमाडौँ, साउन १ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । मन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि ...