२५ भदौ २०८०, सोमबार
प्रतिकात्मक तस्वीररुकुम पश्चिम — आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन ...
२५ भदौ २०८०, सोमबार
प्रतिकात्मक तस्वीरजानकी — बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । ...
२४ भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीर काठमाडौं — वैदेशिक रोजगारीमा पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सर्बिया, टर्की, फ्रान्सलगायत विभिन्न देशमा काम गर्न पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ...
२२ भदौ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ...
१७ भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीररसुवा — अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ —काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ ...
११ भदौ २०८०, सोमबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...
०८ भदौ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिनी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा प्रहरीले ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र यतिबेला नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र ...
०१ भदौ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरबर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कृपाल सुनारले आफ्नी श्रीमती केशकुमारी विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय सुनारले ...